मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“र्यापर,समिर घिसिङ(भिटेन)ले विज्ञप्ति सहित यसरी मागे माफी  पूरा हेर्नुहोस।

काठमाडौं :”समीर घिसिङ भिटेनले केहि दिन अगाडि ‘पारा’ बोलको गीत आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

“उक्त गीतमा प्रयोग भएका केहि अस्लिल शब्दहरु माथि आपत्ति जनाउँदै नेपाल् प्रहरीले भिटेनको खोजि समेत गरेको थियो । आफ्नै गीत बिवादमा तानिएपछि भिटेनले माफी मागेका हुन् ।

“सो गीतको भिडियोबाट केहि निकायहरुमा पर्न गएको असरलाई मध्येनजर गर्दै सो भिडियो हटाइएको भिटेन द्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“भिटेनले उक्त गीतका आपत्तिजनक शब्दहरु संशोधन गरि पुनः परिमार्जन गरि सार्वजनिक गरिने जानकारी दिएका छन् ।

“यो भन्दा पहिले पनि भिटेनको ‘हामी यस्तै त हाेनी ब्रो’ गीतमा प्रयोग भएका शब्दहरुले नकारात्मक असर पर्न गएको भन्दै प्रहरीले जेल हालेको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?