मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“अर्थतन्त्र प्रभावित भएकोले समय मै कर तिरी सरकार लाई सहयोग गरौ अर्थ मन्त्री विष्णुप्रसाद पौडेल।

काठमाडौ । चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्रा’कृतिक विपत्तिका कारण स’मस्यामा परेको मुलुकलाई भारतले गरेको ना’काबन्दीले थप समस्यामा पारेको थियो ।

सबै स’मस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको ने’तृत्व सम्हालेका छन् । को’भिड– १९ का कारण फेरि यतिखेर अ’र्थतन्त्र समस्यामा छ । उनिमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्र’मुख जि’म्मेवारी पनि रहेको छ ।

अर्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारवा’हीलगायतक विषयमा रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश

चार वर्षअघि तपाईँले अर्थ मन्त्रा’लयको जि म्मेवारी सम्हाल्दा गोरखा भू’कम्प, भारतको ना’काबन्दीलगायत सम’स्या थिए । तिनलाई येनकेन छि’चोल्नुभयो । यसपटक पुनः अ’र्थमन्त्री बन्दा को’रोना भा’इरसको प्र’भावले मुलुकको अ’र्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ ? यस्तो अ’वस्थामा अर्थतन्त्रलाई गति दिन यहाँले कस्तो योजना बनाउनुभएको छ ?

को’भिड– १९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृ’द्धिदर घ’ट्ने र बे’रोजगारी बढ्ने अ’वस्था देखिएको छ । यसले घ’ट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै । यस अ’वस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोेड दिएको छु । पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन । दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी । तेस्रो, चालु खर्चमा मित’व्ययिता । चौथो, को’भिड– १९ बाट प्रभावित विपन्न र गरीब वर्गलाई राहत । पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आ’वश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्र’भावकारी व्य’वस्थापन । अहिलेलाई कम्तीमा यति ग¥यौंँ भने अर्थ’तन्त्रले गति लिन सक्छ ।

यी कार्यहरूमा रा’जनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछु । हामीसँग भू’कम्प र ना’काबन्दीको दृ’ढतापूर्वक सामना गरेको अनुभव छ । हामीले सबैसँगको सहकार्य र समन्वयमा भूक’म्पपछिको पुन’र्निर्माणमा महत्वपूर्ण उप’लब्धि हासिल गरेका छौंँ । अहिलेको अव’स्था अलि फरक छ । को’रोनाको प्रभाव र असर बहुआयामिक छन् तर सबैको साथ र सहयोगमा को’भिड– १९ को प्रभावले सिर्जित चु’नौतीहरुलाई हामी सामना गर्न सक्छांैँ । त्यो आत्मविश्वासका साथ मैले काम थालिसकेको छु ।

चालु आर्थिक वर्षको बजेट तयारीका क्रममा को’रोनाबाट प्रभावित नेपालको अर्थतन्त्र पुनः ‘भी’ आकारमा उठ्छ र पुनः जीवन पाउँछ भन्ने चर्चा गरिएको थियो । त्यो सम्भावना कत्तिको रहेको छ ?

कोरानाको सं’क्रमण कायमै छ । खोप नआउञ्जेल यसको रो’कथाम, उ’पचार र व्य’वस्थापनमा लाग्नुपर्ने खाँचो छ । को’रोना सं’क्रमणको बीच पनि हामी अ’र्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन शुरु भएको छ । अब स्वा’स्थ्य सु’रक्षाका मा’पदण्डहरु पालना गरेर आर्थिक गति’विधि अघि बढाउन सबै क्षे’त्रलाई आग्रह गर्दछु ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?