मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी हामी सपाना मा पनि पास गर्दैनौं श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षे।

एजेन्सी, १६ कात्तिक । श्रीलंकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा कहिल्यै हस्ताक्षर नगर्ने भएको छ एक कार्यक्रम मा बोल्दै यसो भनेका हुन ।

श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले अमेरिकासँगको एमसीसीमा कहिल्यै हस्ताक्षर नगर्ने बताएका छन् । उनले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने बताएको त्यहाँका एक स्थानीय पत्रिकाले जनाएको छ ।

राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग यस विषयमा वार्ता भएको भन्दै आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएका छन्।

नेपाल सरकार भने जन इस्तर को चर्को बिरोध का बाब्जुत पनि एमसिसि पास गरेरै छोडने भनी लागि परेको छ।

एमसिसि को बिरोध मा धेरै पटक आन्दोलन समेत भै सकेको हुदा जन्ता को मर्म भावना बुज्ला र सरकार ले।सरकार ले राजापाक्षे बाट केही सिक्ने कि?

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?