मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

खै सरकार?संक्रमित भए ५० हजार धरौटी राख्नु पर्ने !टेकु अस्पतालले निकाल्यो यस्ती सुचना!गरिबको लागि को छ?

काठमाडौं, १६ कार्तिक। सरकारले को’रोना संक्रमितले उपचार खर्च आफैले ब्यहोर्नुपर्ने घोष’णा गरेपछि शुक्र’राज ट्र’पिकल तथा सरुवारोग अस्पतालले पनि को’रोना सं’क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ ।

टेकु अस्पतालको रुपमा चि’निने यो अस्पतालले एक सूचना जारी गरी संक्रमित बिरामीको उपचारका लागि लाग्ने ख’र्चबारे जानकारी दिएको हो।

अस्पतालले दिएको जानकारी अनुसार जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसतिको आईसीयूमा दैनिक १५ हजार शुल्क लाग्नेछ । भर्ना हुनका लागि ५० हजार धरौ’टी रकम तोकिएको छ।

भेन्टिलेटरबिना आ’इसीयूमा राखे’को र क्याबिन आइसोलेसनमा राखको दैनिक ७ हजार ५ सय खुल्क लाग्ने जानकारी दिइएको सुचनामा छ । यसका लागि बिरामीले भर्ना हुनुअघि ३० हजार धरौटी राख्नुपर्ने अस्पतालले जनाएको छ।

मध्यम जटिल अव’स्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राखेको दैनिक ३५ सयका दरले खुल्क लाग्ने टेकु अस्पतालको सूचनामा जान’कारी दिइएको छ । यसमा भर्ना हुनका लागि २० हजार धरौटी तोकिएको छ।

विपन्न, जेष्ठनाग’रिक, अति अ’पांग, अ’शक्त, एकल महिला लगायतलाई १० प्रतिशतदेखि शतप्रतिशतसम्म निकुल्क उपचार गरिने अस्पतालले जानकारी दिएको छ । बिरा’मीको अवस्था, आवश्यकता र औचित्यका आधारमा शुल्क मिनाह गरिने सूचनामा भनिएको छ।मिर्मिरे अन्लाईन बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?