मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

र’अ’का प्रमुख सा’मान्त गो’यल दिल्ली फर्केलगत्तै प्रचण्ड पु’त्रीद्वय अ’चानक नयाँदिल्लीमा,आखिर किन गए त?खेल के हो?

काठमाडौं। भारतीय गु’प्तचर संस्था ‘र’अ’का प्रमुख सा’मान्त गो’यल दिल्ली फर्केलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका पु’त्रीद्वय नयाँदिल्ली पुगेको रहस्य खुलेको छ।

झापाबाट बा’गडोरा हुँदै नयाँदिल्ली पुगेका पु’त्रीद्वय रेणु दाहाल र गंगा दाहाल नेपाल फर्केपछि मात्रै प्रधानमन्त्री ओलीलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पु’गेको र’हस्य खुलेको हो।

‘‘बुबाका प्र’तिनिधि भएर गएका छोरीहरूले ‘र’अ’का केही प्र’तिनिधिहरूलाई भे’टघाट ग’रेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पु’गेको देखिन्छ ’’ ।

स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे।’’ दाहाल पुत्रीद्वय दसैंको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गते झापाबाट

भारतको वा’गडोरा विमानस्थल हुँदै नयाँदिल्ली पुगेका थिए, त्यसको व्यवस्थापन झापाका एक चर्चित व्यक्तिले गरेको खुलेको छ। प्रचण्ड पु’त्रीद्वयले नयाँदिल्लीमा ‘र’अ’ का प्र’तिनिधिलाई भेट गरेर फर्केपछि सो बारेमा बि’फ्रिङ

लिन प्रचण्ड कान्छी छोरीको निवासमै पुगेको स्रोतको दा’बी छ। उक्त बि’फ्रिङ सुनेपछि मात्रै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। देखापढी बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed