मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“गुल्मेली”चेली,ले गाउँ नै चकित पारिन् पूरा हेर्नू होस।

“गुल्मी“”पछिल्लो समय सामाजिक सन्जालमा भाईरलको लर्को चलिरहेको छ । कोही गित गाउन सक्छन भन्दै भाईरल छन त कोही राम्रै कला प्रस्तुत गर्दै भाईरल छन भने कसैले त एक दुई बर्ष अगाडि मज्जाले भाईरल भएर अहिले आफनो सांगितिक करियरसमेत राम्रोस“ग बनाईसकेका छन ।

“त्यसमध्येको,एक,गतिलो,उदाहरण,हुन,समिक्षा अधिकारी । आज हामी त्यस्तै कुरा गर्दैछौ जो गाउमा रहेर जादूमय स्वर हुदा पनि लुकेर बस्नु परेको छ ।

“यिनी युवती भर्खरै किशोरावस्थामा टेक्दै छिन भने यिनको कला अत्यधिक राम्रो पनि छ । गाउमा रहेर पनि सबै गितमा ज्ञान र उतिकै रुची,राख्ने यिनी हुन गुल्मी जिल्ला रुपाकोट,शान्तीपुर,जाने बाटोको छेउमा घर भएकी गाउकी सोझी र भद्र नानी करिश्मा सुनार ।

“जो सबै खाले गित,उतिकै मिठो र मन्त्र मुग्ध तरिकाले गाउन अगाडि छिन । मनपर्ने,गायिका बिष्णु,माझी र गायक अर्जुन कुव“र मान्ने यिनको सोच पनि गायिका बन्ने छ तर गाउमा, रहेका कारण राम्रो अवसर नपाएको भन्छिन ।

“जस्ले सारा गाउले नै चकित परेकी  छन । उन्को मधुर स्वर मा जादु नै छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?