मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“टिपर को,ठाक्कर बाट,बालिका को ज्यान गयो।

भैरहवा, १७ कार्तिक । रुपन्देहीको भैरहवा–लुम्बिनी “सडक खण्डअन्तर्गत मतकलवामा टिपरले ठक्कर दिँदा “एक जना बालकको ,मृत्यु,भएको छ ।

“बेथरीबाट भैरहवातर्फ,आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले सोमबार बिहान ठक्कर दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका ९ वर्षीय छोरा रघुवीर हरिजनको,मृत्यु, भएको हो ।

“साथीसँग सडकछेउमा खेलिरहेका बालकलाई द्रूत गतिमा आइरहेको पिटरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले,बताएको छ ।

“बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको,छ ।

“टिप्पर आतंक नेपाल मा कहिले अन्त्य होला जन गुनासो पोख्दै इस्थानिए हरु आक्रोश बनेका छ्न ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?