मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यस्तो बेलापनि रवि लामिछाने आएनन् भन्दै पुण्य गौतमले यसरि गरे गुनासो (भिडियो)

काठमाडौ। सा*माजिक अभियन्ता, बिस्लेशक तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अ*न्तरवार्ता दिने क्रममा एकास्सी ढले । एक जना बालकको उपचारका लागि भन्दै सहयोग जुटाउँदै हिडेका उनलाई सोही सहयोग रकम हिनामिना भएको आरोप लागेपछि त्यसवारे स्प*ष्टिकरण दिन उनी मिडियामा आएका थिए । सोही विषयलाई लिएर आफुलाई विवादित बनाइएको पुण्यको भनाई छ ।

उनी त्यसरी अन्तर्वार्ता दिँदा दिंदै मिडिया*कर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्प*ताल भर्ना गरिएको थियो । पिडित र संधै न्या*यको पक्षमा वकालत गर्ने पुण्यमाथि एक पिडित*लाई गरिएको सह*योग हिनामिना गरेको आरोप लागेर अर्का समाजसेबी बिनयजंग ब*स्नेतद्वारा कुटिएपछि यस बिषयलाई लिएर धेरैको मन रोएको छ यतिबेला ।

उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न पुगेका निर्देशक हरि उदासी, हिमा श्रेष्ठ, बरिष्ट अधिवक्ता बोर्ण बहादुर कार्कीदेखि सबैलाई धन्यवाद दिएका छन् भने परेको बेला साथ दिन्छु भन्नेहरुप्रति गुनासो समेत गरेका छन् । साथै, रवि लामिछाने, ज्ञानेन्द्र शाहीले आफु बिरामी भएको बेला एक कल पनि नगरेकोमा समेत गुनासो गरेका छन् ।

प्रधानमन्त्री ओलीको तर्फबाट पनि शिघ्र स्वास्थ्यलाभको कामना गरिएकोमा धन्यवाद दिएको छन् । हेर्नुस् भिडियो:


 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?