मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आज मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् क’टौती हुने,आखिर कुलमान हटे सँगै किन यस्तो हुँदैछ?,हेर्नुहोस।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् क’टौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार

सवस्टेशनमा जडित ११ केभी क्षम’ताको स्वी’चगियर ब’दली गरी नयाँ स्वी’चगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मङ्गलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् क’टौती हुनेछ ।

प्राधिक’रणका अनुसार उक्त स’वस्टशेनबाट वि’तरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् क’टौती हुनेछ ।

विद्युत् सेवा अ’वरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले मा’फी माग्दै तो’किएको समय भन्दा तो’किएको काम सकिए त्यस भन्दा अ’गावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?