मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मृ’त प्रेमिको वी’र्यले यु’वतीलाई मिल्यो घरजम गर्ने अधिकार,अचम्म ! कसरी भयो होला यस्तो?,हेर्नुहोस

1 min read

दक्षिणी क्वीसल्यान्डमा बस्ने २३ वर्षकी आयला क्रेसवेललाई यस्तो अधिकार प्राप्त भएको छ, उनलाई प्रेमीको नि’धन भएपछि पनि प्रेमीको परिवारको हिस्सा ब’न्ने बाटो खुलेको छ । आयल क्रेसवाललाई आफ्नो मृत प्रेमीको वीर्य उपयोग गर्ने अधिकार मिलेको छ ।

उनी यो अधिकार प्राप्तपछि उनले आफ्नो परिवार फेरी सुरु गर्न सक्ने भएकी छिन् । प्रेमी डेविसको निधन पछि आयला क्रेसवेलले अदालतमा वीर्यको उपयोग गर्न पाउने माग गर्दै मुद्दा दिएकी थिइन्।

उनले मुद्दा दिएपछि स’र्वोच्च अदाल’तका ज’स्टिन मार्टिन बन्सले प्रेमीको बच्चालाई जन्म दिएर उसको सपना पुरा गर्न अधिकार दिएका हुन् ।

क्रेसवेलले दिएको आवेदनमा डेविसको अभिभावकहरु जान र इयोनाले पुरै सर्मथन गरेका थिए । डेविसको निधन पहिले यी जोडी दुइृ वर्षसम्म अफेयरमा थिए ।

क्रेसवेलको अनुसार उनी उनका प्रेमी डेविस विवाह गर्ने योजनामा थिए उनीहरुले ३ बच्चा जन्माउन चाहान्थे । उनले उनको प्रेमी डेविडले पनि यहि कुरा चाहेको विश्वास गरेकी छिन् ।-एजेन्सी

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed