मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

,आफनै भाउजू बनिन सौता”श्रीमान ले भाउजू,भगाए पछि रुदै, मिडिया मा। हेर्नुस् पीडित को पिडा ।

“काठमाडौ । आजको घटना निकै रोचक र अचम्मलाग्दो छ त्यसमाथि यो चेलीको बेदना सुन्दा निकै दर्दनाक पनि हुन सक्छ ।

“अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी । जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुस“ग पिडित छिन या भनौ उनीबाट पिडित छिन ।

“यसर्थमा पिडित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फरार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दुख पोख्दै आएकी छिन । सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए ।

“त्यसपछि एकाएक फरार भए भनेर यि युवतीले दुखेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दुख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन ।

“सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका नराम्रा कामहरु गर्दै दुख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन,  यि पिडित युवतीको यो रुवाबासी कस्ले बुज्ने।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?