मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ईटहरीका मे*यर द्धारिकलाल मानसिक रोगी भएको नेकपा नेता चौ*लागाँईको खुलासा (भिडियो सहित)

1 min read

ईटहरीभ्रष्टचार बिरोधी मे*यरका रुपमा परिचय बनाएको ई*टहरी उपमहा*नगरपालिकाका मेयर द्धारिकलाल चौधरी मानसिक रोगी रहेको र ललितपुरको एउटा निजि क्लिनिकबाट नियमित औषधी सेवन गरिरहेको नेकपा सुनसरीका जिल्ला सदस्य रामप्रसाद चौलागाँईले खुलासा गरेका छन ।

चौलागाईले चौधरी एकजना मानसिक रोग बिशेषज्ञको निगरानीमा नियमित औषधी खाईरहेको भन्दै उनले मानसिक सन्तुलन गुम्दा र नियमति औषधी नहुँदा मनपरी बोल्ने गरेको आरोप समेत लगाए ..

तिनै मे*यर चौधरीले सार्बजनिक जग्गा मिचेर घर बनाएको र ईट*हरी खानेपानीमा ८ करोड भ्रष्टचार गरेको भन्दै ईटहरीको दुर्गा प्यालेसमा सार्बजनिक कार्यक्रममा थप्पड समेत हानेका चौलागाँईले आरोप प्रमाणित गर्न चुनौति समेत दिएका छन ।

पछिल्लो समय मेयर चौ”धरीले चौलागाँईलाई पक्राउ गर्न नगर प्रहरी खटाएका छन भने चौलागाँईले आफुसँग पैसा मागेको र नदिँदा मनपरी गाली गर्दै पक्राउ गर्न प्रहरी खटाएको उल्लेख गरेका छन । यिनै बिषयमा हामीले नेता चौ”लागाँई सँग बिशेष कुराकानी गरेका छौँ । चौलागाँई सँगको भिडियो कुराकानी :

 

https://youtu.be/VrfO9-DuNYM

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?