मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“संक्रमितको,संख्या उकालो “देशभरी  ३ हजार १ सय १४ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ७९ हजार नाघ्यो।

काठमाडौं, १८ कात्तिक । मुलुकमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार १ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

दैनिक यसैगरी संक्रमण को संख्या बढने हो भने भयावह स्थिती नाआउला भन्न सकिन।

तेसैले सबै ले सुरक्षा को नीति आपनाउन बारम्बार स्वास्थ्य मन्त्रालय ले ध्यानाकर्षण गराउदै आइ रहेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?