मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अर्थमन्त्रालय ले पत्र काट्यो कोरोना बिमाको, दाबी भुक्तानी ७ दिनमा,नै गर्न बीमा,समितिको निर्देशन

, १८ कात्तिक। कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनमा नै गर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयबाट अएको पत्र अनुसार बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी ७ दिनमा नै गर्नु पर्ने भएको हो ।

अब कोरोना बीमा मादण्डमा भएको व्यवस्था अनुसार प्रक्रिया पुरा गर्नेले ७ दिनमा नै दाबी भुक्तानी पाउने बताइएको छ ।

अर्थमन्त्रालयले समितिलाई कोरोना बीमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बीमा समितिले पनि कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको जनाएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?