मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यस्तो मास्क जसले मार्नेछ कोरोना ,कसरी मार्ला त?पूरा पढ्नुहोस।

काठमाण्डौं।अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने एन्टिभाइरल मास्क बनाएको दा’बी गरेका छन्।

अमेरिकास्थित नर्थ(वेस्टर्न युनिभर्सिटीले उ’त्पादन गरेको मास्क लगाएर सास फेर्दा यदि स’म्बन्धित व्यक्तिमा कोरोना भाइरस छ भने त्यसलाई निष्क्रिय पार्ने वैज्ञानिकले बताएका छन्।

नबुनिएको कपडामा विशेष किसिमको रसायन हालेर मास्क बनाइएको हो। त्यसले मानिसमा कोरोना

भाइरस छ भने निष्क्रिय पार्ने भएकाले बाहिरी हावामा फैलिन नपाउने वैज्ञानिकले दाबी गरेकाे दैनिक भास्करले लेखेकाे छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed