मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सडकबाट संसारकै १०० जना प्रभावशाली महिलाको सूचीसम्म सपना रोका(भिडियोसहित),,,,हेर्नुहोस।

काठमाडौं ।चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन्।

कक्षा ११ पढ्दा भागी वि’वाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महि’ना पनि टि’क्न नसके’पछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।

आत्मविश्वा’सका साथ गलत सङ्गत र दुव्र्य’सनीको दल’दलबाट निस्किएपछि १८ वर्षीया स’पनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ ।

बेला’यतको ब्रिटिश ब्रोड’कास्टिङ क’र्पोरेशन (बिबीसी)ले संसा’रका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed