मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गायिका समीक्षा अधिकारीको नयाँ गीत भयो राता’रात भाइरल (भिडियोसहित),,,हेर्दै थप हौंसलाको निम्ति शेयर गरौं ।

काठमाडौँ ।लो’कप्रिय गा’यिक समि’क्षा अधिकारी र दिपक बसन्त कार्कीको आवाज रहेको नयाँ गीत हिरो हिरोनी भर्खर मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भए’को एकै रात’मा गीतले राम्रो प्र’तिक्रिया सहित करिव एक लाख दर्शक समेत बनाएको छ । गीतलाई दिपक आफैले लय तथा शब्द सिर्जना गरेका छन भने काजीश श्रेष्ठले गीतको म्युजिक भिडि’यो निर्देशन गरेका छन ।

पल शाह र दीपिका प्रसाइको अभि’नय रहेको सो गीत’लाई दीपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

गीत सार्वजनिक भए पछि हा’मीसँग कुरा गर्दै गाय’क तथा सर्जक दिपक बसन्त कार्कीले गीतलाई छोटो समयमै सबैबाट राम्रो प्रतिक्रिया आएको ब’ताउनु भयो।

भिडियो हेर्नुहोस् :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed