मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आफ्नो श्रीमतीलाई ब’चाउन लागि परेको भगवान् रुपी श्रीमानलाई सयोग गर्न पुगिन् एलिजा गौतम (भिडियो सहित),,,हेर्नुहोस।

काठमाडौं ।अनिता खडका र विनोद ख’डका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकट’कबाट भाइ’रल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आ,त्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुट,ट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरिरहेका उन’का श्री’मान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् ।

झण्डै १ वर्ष पार गरेर अस्प’तालको ब’साईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ । अस्पतालमै भा’इटिका लगाउँदाको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

उनको भिडियो देखे’की नायीका तथा कला’कार एलिजा गौतम पनि अस्पतालमा सहयोग लिएर पुगेकी छन् । भिडियो निकै भाइरल भएपनि उनीहरुलाई सहयोग भने धेरै नआएको अस्पतालमा पुगेपछि थाहा पाए’को एलि’जाले बताएकी छन् । उनीहरुलाई सानो सहयोग लिएर एलिजा पुग्दा भाउजुको स्याहार गर्न बसेका नन्दहरु पनि निकै रोए’का थिए ।

हेर्नुहोस भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed