मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“यीनै हुन् आज त्रिशुलीमा गाडी ख’स्दा ज्यान गु’माएकी आमा र बे’पत्ता छोरी”दु:खद खबर ।

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नि’कट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा ख’स्दा दुई जनाको मृ’त्यु भएको छ भने एक जना बे’पत्ता भएका छन् ।

प्युठानबाट बि’रामी छोरी बो’केर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा ख’स्दा रोकाका श्रीमती र चालकको मृ’त्यु भएको हो भने छोरी बे’पत्ता भएकी हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान त्रिशुलीमा नदीमा ख’सेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले बताए ।

पिकअप भ्यान दु’र्घटना भएलगतै मुकुन्द रोका नदीमा पौ’डिएर बाहिर नि’स्किन सफल भएको भट्टले जानकारी दिए । प्युठानको झि’मरुक गाउँपालिका–१ घर भएका ३८ वर्षीय घाइते रोक्काको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दु’र्घटनामा मृ’त्यु हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का र चालक २३ वर्षीय सूर्य केसी रहेका छन् । बि’रामी छोरी १५ वर्षीया जिनिसा रो’क्का बे’पत्ता छिन् ।पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा ख’सेको थियो । बे’पत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टो’लीले खोजी गरिरहेको जनाएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?