मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बेलायतमा अंग्रेजी संस्कारमा हुर्किए पनि नयाँ पुस्तालाई नेपाली संगीत तर्फ आर्कषित गराउँदै सुन्दरी दिप्ता (भिडियो सहित),,हेरौं।

काठमाडौँ । बेलाय’तमा हुर्के बढे’की भए’ता पनि दि’प्ता था’पालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आ’फ्नो मातृ’भाषा सँधै बचा’इराख्नुपर्छ भन्ने पक्षमा सछन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता था’पा अग्र’सर भएकी छिन ।

अंग्रेजी संस्कारमा हु’र्किएकी १८ वर्षीय दि’प्ताले नयाँ पुस्ता’लाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षाबिच दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो “यो जिन्दगी”को संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत डा।

दुर्गावहादुर सुवेदीले सार्वज’निक गरे ल’गत्तैबाट च’र्चा सुरु भएको छ ।दिप्ता थापा’को स्वर रहेको गी’तमा शिख’र स’न्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ ।

दिप्ताकै अभि’नय रहेको भिडि’योमा को’रियोग्राफरको भूमिका दिप्ताकै आमा सु’निता र मेकअप दि’पिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भि’डियोको निर्देशन गरि’सकेका छन् ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?