मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नायक पल शाहकी ‘घरवाली’ रियाशा दाहाल (भिडियाेसहित),,,हेर्नुहोस।

1 min read

काठमाडौं ।चर्चित संगीत’कार कमल अधिकारीको शब्द-संगीत र संगीत सयो’जन समेत रहेको म्यु’जिक भिडियो ‘घरवाली पैसा खन-खन’ सर्व’जानिक भएको छ ।

उक्त गीतमा स्वर वि’ष्णु थापा सरगमको रहेको छ । यस गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्था’पन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ।

यस गीतको भिडि’योमा चर्चित ना’यक पल शाहकी घर’वालीको रुपमा पछिल्लो समयमा निकै चर्चा’मा रहेकी मो’डल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्व’न्द माया र मिलन मि’सिएको देख्न पाइन्छ ।

प’छिल्लो समय निकै व्यस्त रहेका नि’र्देशक वि’क्रम चौ’हानले यस भिडियोलाइ निर्दे’शन गरेकाहुन । यो भिडियोको छाँ’यकन अर्जुन ति’वारी र उनको टि’मले गरेको हो ।-news24nepal बाट

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?