मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुःखद् खबर:-३३ बर्षका नेपाली डाक्टर रोशनको अमेरिकामा नि’धन,,,,भावपुर्ण श्रद्धाञ्जली !!!

काठमाडौँ । अमे’रिकामा ३३ वर्षका एक डाक्टरको निधन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको उनी कार्यरत अस्प’तालका साथी’हरुले गो फ’ण्ड मिको अका’उन्टमा लेखे’का छन्।

रेजिडेन्ट फिजिशियनका रुपमा का’र्यरत डाक्टर रोश’नकी श्रीमती डेन्टिस्ट बि’षयको अ’ध्ययन गर्दैछिन । नि’धन भए’को दिनमा पनि बिरामीको उप’चारमा खटिए’का डाक्टर रो’शनकी श्रीमती बिहानको खा’ना बनाएर उनलाई प’र्खेर बसे’की थि’इन्।

तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन। पारिवारिक स्रोतका अनुसार डाक्टर रोशनले डाक्टर पढ्नकै लागि करिब ३ लाख डलर लोन लिएको बताइन्छ ।

उनको उक्त लोन तिर्नमा सहयोग मिलोस् भन्ने हेतुले उनका आफन्त र साथीभाईले गो फ’ण्ड मी अकाउण्ट शुरु गरेका छन् । जसमा अहिलेसम्म १ लाख ३९ हजार डलर सहयोग उठिसकेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?