मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

खाना पचेन र पेट हुँडलियो भने बान्ता गरेपछि हलुंगो भएझैं पार्टीको परिस्थिति सम्हालिनेमा आशा गरौं : नेता रिजाल,,हेर्नुहोस।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का विदेश विभागका उपप्रमुख विष्णु रिजालले हामीले होइन भनेपनि लुकेको केही छैन भन्दै।

नेकपा पार्टीभित्र उठेका प्रश्नहरुलाई एकै ठाउँमा राखेर पढ्दा र बुझ्दा सजिलो हुने स्पष्ट पारेका छन् । नेता रिजालले आज ट्वीटर मार्फत यस्तो जानकारी दिएका हुन् ।

नेकपा भित्र चलेको विवाद अध्यक्ष पु’ष्पकमल दाहा’ल प्रचण्डले पेश गरेका प्रस्ताव पछि झन् उ’त्कर्षमा पुगेको छ भने त्यही प्रस्तावलाई प्रधानमन्त्री के’पी श’र्मा ओ’लीले आफु माथि लगाइएको आरोप भनेका छन् । एकतर्फीले भने अध्यक्ष प्रचण्ड अब अप्ठ्या’रोमा परे भनेर टिप्पणी समेत गर्दै आएका छन्।

नेता रिजालको ट्वीट ‘हामीले ‘होइन’ भने पनि लुकेको केही छैन । नेकपाभित्र चलेको विवाद र उठे’का प्रश्नहरूलाई एकै ठाउँमा राखेर पढ्दा बुझ्न स’जिलो नै हुन्छ । खाना पचेन र पेट हुँडलियो भने बान्ता गरेपछि हलुंगो हुन्छ । आ’शा गरौं( पार्टी’मा पनि परिस्थिति सम्हालिनेछ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?