मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राजेश हमाल महानायक हुन् ,उनी बिना चलचित्र अधुरो नै हुन्थ्यो:-नेपाली फिल्मका ‘खुंखार भिलेन’ राजेन्द्र खड्गी,(भिडियोसहित),,,हेर्नुहोस।

काठमाडौं– नेपाली फि’ल्मका ‘खुं’खार भि’लेन’ राजेन्द्र खड्गीले अभिनेता राजेश हमालको वि’देशी गलफ्रेन्डबारे खु’लासा गरिदि’एका छन् ।

हाम्रो कला टिभीले उनीसँग गरेको राजेश हमाल संवादका क्रममा खड्गीले हमाल कुनैबेला अष्ट्रेलियन फोटोग्राफर लिनेलसँग प्रेममा रहेको बताएका छन् । ‘राजेश अंग्रेजीमा एम ए गरेको, ल्यांगवेज सोलिड थियो,’ खड्गीले भने’का छन्, ‘एकपल्ट लिनेल र राजेशको झगडा परेको रहेछ ।

म जाँदा रोइरहेकी थिइन् । राजेशलाई किन कु\टेको भन्दा अचानक मलाई के चढ्यो, त्यसैले त्यस्तो भयो भनेर जवाफ दिएको थियो ।’हमालसँग थुप्रै किस्सा अन्तरवार्तामा खड्गीले सुनाएका छन् ।

बाँकी भिडियोमै हेर्नुस् :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?