मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक तोला सुनमा ब’ लत्का’रको मिलापत्र? प्रधानमन्त्री नै भ्र’ ष्टा’चारको संरक्षक- ट्रान्सपरेन्सी ईन्टरनेशनल!(भिडियोसहित),,हेर्नुहोस।

1 min read

काठमाण्डौँ ।सिधाकुरा जन’तासँगरबि लामिछाने नयाँ एप्पिसोड भिडियो हेर्नुहोस् भिडियो यो समचारको अन्तमा सि’धा तल छ। News24 टे’लिभिजन बाट प्रशारण हुने चर्चित सिधाकुरा ज’नतासंग टेलिभिजन कार्यक्रम स’र्वाधिक चर्चित र दर्शक श्रोताले मन पराएको कार्यक्रम हो । कार्यक्रम न्यूज २४ टेलिभिजन मार्फत प्रशारण हुदै आएको छ।

यस कार्यक्रम¥को स्लो’गन नै आ’वाज विहिनको आ’वाज बोल्ने र आवास विहिनलाई पनि आ’वासको ब्यवस्था गर्न प्रयास गर्ने नै हो।यस कार्यक्रम र रबि लामिछानेको प्रयास र सिङ्गो टिमको कारण तराईमा बस्ति बन्यो र कालीकोटमा अस्पताल बन्दै छ। गरिब दुखिहरुको पक्षमा बुलुन्द आवाज बोल्दैै छ र देश विदेशमा रहेका अप्ठ्या’रोमा परेका नेलीको उद्धार समेत गरेको छ।

जनताको चासो, गुनासो र प्रश्नहरु सहितको नयाँ टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’ विश्व कीर्तिमानी संचारकर्मी रबि लामिछानेले प्रस्तुत गर्छन भने प्रोडुसर दिपक बोहोरा हुन। सर्वाधिक चर्चित र सबै भन्दा बढि हेरिने टेलिभिजन न्यूज च्यानल हो। रबि र सिधाकुरा टिमको कारण धेरैको नि’दहराम भएको छ।धेरै जना घु’स का’ण्डमा समातिएका छन।

पछिल्लो समय दुई दशक देखि रेडियो, टेलिभिजनमा कार्यक्रम निर्माण गरि लोकप्रिय कमाएका लामिछानेले यसअगी सिधा कुरा प्रधानमन्त्रीसंग’ भन्ने कार्यक्रम चलाउनु भएको थियो। विविध कारण वस सरकार फेरिए पछि उनले डिजाईन गरेको कार्यक्रम प्रस्तोता परिवर्तन भए पछि सिधाकुरा जनतासँग अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम सुरुवात भएको हो।

कार्यक्रमको पहिलो दिन मंगलवार ८:४५ बजेबाट प्रशासणमा आएको थियो । अब नियमित रुपमा सिधा कुरा जनतासंग सातामा तीन दिन मंगलवार, बिहिवार र आईताबार प्रशासण हुने गर्दछ ५०० एप्पिसोड सम्म शनिवार प्रशासरण हुने गर्दथ्यो। जनताको दैनिकी सँग सरोकार राख्ने यो कार्यक्रम शनिवार अफिसहरु ब’न्द हुने कारण आईताबार सारिएको हो।

लामिछानेले भनेका छन् ,आजको हाम्रो कार्यक्रम एउटा सफलताको सुरुवात मात्र हो। हाम्रो चहाना भनेको जनताहरुको समस्याको सजिलो हल निकाल्नु हो, सबै नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सुचित बनाउनु हो । हामी त्यो कार्य प्रति सधैँ प्र’यत्नफरत छौँ।यसको पहिलो कार्यक्रम नै उत्कृष्ट लागेको सामाजिक संजालमा प्रतिक्रियाहरु आएका थिए अहिले यो समचार बनाउदा सम्म ६०० एप्पिसोड पुरा गरिसकेको छ । स’माजमा व्याप्त बे’थिति,बि,कृति,गै’रजिम्मेवारी काम गराउन कोशेढुंगा साबित होस् न्यूज २४ सिधाकुरालाई सदैव शुभ-कामना ।

सिधा कुराको हरेक नयाँ भिडियो हेर्न नभुल्न होला साथै मेरो देश न्यूजलाई पनि माया गर्नु हो’ला हाम्रो फेसबुक पेज भिजिट गर्न नभुल्नु होला सदैव न पक्ष,न विपक्ष,सधै नि’ष्पक्ष हाम्रो प्रयास हुने छ। सपोर्ट मेचीमहाकाली डट नेटलाई सिधा कुरा जनतासँगको नयाँ एप्पिसोड भिडियो हेर्नुहोस र प्रतिक्रिया दिनुहोस्:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?