मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुवेतको नि´र्माणस्थलमा पु`रिएर ४ जना नेपालीको मृ´त्यु, ३ जना अझै बे´पत्ता (भिडियोसहित)

1 min read

काठमाडौं। कुवेतको अल मुतला क्षेत्रमा नि´र्माणस्थलमा बालुवा र गिट्टीको ठूलो ढिस्कोले पुरिएर ४ जना नेपाली कामदारको मृ´त्यु भएको छ । थप ३ जना घा´इते भएका छन् । पुरिएका अन्य ३ जना कामदारको अवस्था अझै अज्ञात छ । उद्धार कार्य जारी छ ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अरब टाइम्सले लेखेअनुसार ती कामदारहरु चिनियाँ कम्पनीमा कार्यरत थिए । उनीहरुले ब्लक १ मा म्यानहोल बनाउने काम गरिरहेका थिए । यही क्रममा बालुवा र गिट्टीको थुप्रो उनीहरुमाथि खसेको हो । सूचना पाएलगत्तै गएको उद्धार टोलीले पुरिएका ७ जनालाई बाहिर निकालेकोमा ४ जनाको ज्यान गइसकेको थियो । चारैजना नेपाली भएको खुलेको छ । घा´इतेहरुलाई जोहरा अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ र पुरिएका अन्य ३ जनाको खोजी जारी छ ।https://youtu.be/YCaeGhjONIU

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?