मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ,के कस्ता कारण होलान् त?,,पूरा पढी जानकारीको लागि शेयर गरौं ।

1 min read

सबिता आचार्य।शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि अनार निकै राम्रो स्रोत हो र त्यसैले चिकित्सकहरुले अनार खान सुझाव दिन्छन् र अनार फाइबरले भरपुर हुन्छ यसले तौल कम गर्छ तर, केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ!!

१. एल’र्जी – एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन । यसले एलर्जीको समस्या झन् बढाउँछ । शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ ।

२.न्यून रक्तचाप – रक्त’चाप कम ( लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अ’नार चि’सो हुने भए’काले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ । जसले ‘बिपी फल’ गराउँन सक्छ । यसका साथै, अना’रमा हुने तत्व’ले न्यून रक्त’चापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ ।

३. खोकी वा इन्फ्लु’यन्जा – चिसो फल भए’काले अना’रले खो’की र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ।

४.कब्जियत र ग्याष्ट्रिक- अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ । अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ ।

५. मानसिक स’मस्या – यदि तपा’ईं मानसिक स’मस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ । किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ । र दिमा’गको नसा चिसो बन्न सक्छ ।

६.कहिले खाने ? – बिहान अ’नार खानु निकै फा’इदाजनक हु’न्छ । यसमा हुने सुगर र भिटामि’नले दि’नभर उ’र्जा प्रदान गर्छ । त्यसैले बिहान ब्रेक’फास्टमा अ’नार खानुपर्छ!!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?