मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आर्थिक सहयोग नगरेपनि स्यावा’सी मात्र दिए पनि काम गर्न अझै हौसला मिल्ने थियो’, सपना रोका मगर ( भिडियोसहित),,हेर्नुहोस

काठमाडौं। चार वर्षअघि सुन्दर भवि’ष्यको खो’जीमा सदरमुकाम बेनी आएकी सपना रोका मगर सही निर्णय लिन नसक्दा सडकमा पुगिन्। कक्षा ११ पढ्दा भागी वि’वाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि

घर न घाटको भएर तीन महिना सड’कमा बि’ताउनुपर्यो। खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन्।

आत्मविश्वासका सा’थ गल’त स’ङ्गत र दुव्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यव’स्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ।

बेलायतको ब्रिटिश ब्रोड’कास्टिङ क’र्पोरेशन बि’बीसीले संसारका १०० जना प्रभा’वशाली महिलाको सू’चीमा राखे’पछि सप’नालाई ‘सपना’ जस्तै लागेको छ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed