मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बिदेश लाने भन्दै करो’डौं ठ’गी गर्ने प’क्राउ कोपा, चिबे, कालीबुढीको यस्तो बि’जोक (भिडियोसहित),,,हेर्नुहोस।

काठमाडौं ।हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” को नयाँ बिशेष भाग सुपर अनलाइन टिभी मार्फत सा’र्बजनिक गरि’एको छ । मा’त्रै पन्ध्र भाग पुगेको यो सिरियल छोटो समयमै सबैको मन जित्न सफल भएको छ । हास्नु हुन्न है दोबाटे फुटेर निर्माण भएको हो । सुरुमा दुई जना कोपा र चि’बे मात्रै निका’लिएका थिए ।

त्यसपछि दोबाटे छाडेर प्राय सबै कलाकारहरु हास्नु हुन्न है मा नै आएका छन । दोबाटेमा प्रा’य कोहि क’लाकारहरु ला’मो समय टिकेको देखिदैन । विभिन्न सिरि’यलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा नयाँ तरिकाले सबै हसाउने कथामा तयार हुन्छ । हरेक हप्ता केहि न के’हि संदेश दिने हास्नु हुन्न है देखेर सबै छ’क्क परेका छन ।

यस टेलिसिरियलमा निर्देशक तथा कला’कार आ’इन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत ज्योती अधिकारी (मुखाले प्रहरी),कल्पना पान्डे (कालीबुढी), रुबिना गहतराज अर्थात आरती (ए ल ल), सिला उप्रेती (बोजु),गणेश भट्टराई(कागे),संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, दिनेश बस्नेत तथा अन्य धेरै कलाकारको अभिनय देख्न स’किनेछ ।

यस टेलि शृङ्खलामा क’लाकार बन्ने स’पना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आ’फुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिर’हेको बताए । हास्नु हुन्न है यो हप्ताको विशेष भागलाई युटुबमा सुपर अनलाइन टिभि मार्फत भर्खरै सार्बजनिक गरिएको छ।

यो हप्ताको हास्नु हुन्न है मा चिबे र को’पाले बिदेश जाने सोच भएकालाई नेपालमै दुख गरेर प्रगति गर्न सकिन्छ भन्ने कुरालाई रोमान्चक तरिकाले निकै रा’म्रो संदेश दिएका छन । अनि कसरी दलालको फन्दाबाट बाच्ने भन्नेबारे कलात्मक तरिकाले प्रस्तुति गरिएको छ।

हसाएरै मीठो संदेश दिएका छन । धेरै’ले सक्कि’गोनी सङ तुलना गरेर कमेन्ट गर्ने ग’रेको हास्नु हुन्न है छोटो समयमा निकै चर्चा कमाउन सफल भएको दे”खिन्छ । तलको भिडियोमा हेर्नुहोला पेट मिचीमिची हसाउने छ:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed