मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पदमै वहाल रहेर स्वंय प्रधानमन्त्री भ्र’स्टाचारमा संलग्न भएको इतिहासकै ब’दनाम रे’कर्ड ओलीले नै राख्न पुगे-पत्रकार त्रिपाठी।

1 min read

वरिष्ठ पत्रकार विनोद त्रिपाठी।आधुनिक नेपाल शुरु भएपछि प्रधानमन्त्री बनेका भिमसेन थापा हुँदै अहिले केपी शर्मा ओलीसम्म आइपुग्दा ओली मात्र त्यस्ता पात्र हुन , जुन प्रधानमन्त्री भएर पनि अ’न्तरास्ट्रिय बे’इज्जत सहनु परेको छ । पदमै वहाल रहेर स्वंय प्रधानमन्त्री भ्रस्टाचारमा संलग्न भएको इतिहासकै बदनाम रेकर्ड ओलीले नै राख्न पुगे ।

संसारमा वहालवाला प्रधानमन्त्रीलाई भ्र’ष्टाचारको आ’रोप बिरलै लगाइन्छ । तर नेपालको इतिहासमा ओली सबैभन्दा कलं’क प्रधा’नमन्त्रीमा अ’न्तरास्ट्रिय बेइज्जत श्रेणीमा परे । यस्तो उदेक लाग्दो रहर किन लागेको होला ! नबोली नबोली खुरुखुरु काम गर्दै खराब र भ्रष्ट नेताकार्यकर्तालाई का’रबाही गर्दै गएको भए कस्ले रोकेको थियो होला र !

मैले त्यतिबेला भनेको थिएं, जब अ’ख्तियार दु’रुपयोग अ’नुशन्धान आयोग, सम्पत्ति शुद्धि’करण बिभाग , राष्ट्रिय अनुशन्धान लगायतका राज्यका स्वतन्त्र निकाय प्रधानमन्त्री माताहत लगियो , तब अब यो सरकारले धमाधम भ्रस्टाचार गर्न थाल्यो । हो केहि देशमा यी मु’ख्य अड्डा का’र्यकारी रास्ट्र प्र’मुखको मातहतमा राखिन्छ।

तर त्यहां हाम्रो प्रधानमन्त्री वरिपरि बिचौलिया र गुण्डाहरु हुंदैनन । ती देशमा गल्ती गर्ने प्रधानमन्त्रीलाई ढा’कछोप गर्ने अ’रिंगाल कर्या’कर्ता हुंदै’नन । अनि अर्को कुरा जनता मार्नेगरि महंगी बढाएर त्यो देशको सरकार प्रमुखको इ’ज्जत बढेको सं’सारमा कतै नजिर छैन है ।

मैले शुरुदेखि भनेको थिएं, खानेकुराको मुल्य बढाएर यो सरकार इतिहासमै कलंक प्रमा’णित भयो । ओ’ली सरकार गठन भएदेखि हरेक सामानमा १० देखि हजार प्रतिशतसम्म महंगी बढाएको नेपाल राष्ट्र बैंकले विवरण सा’र्वजनिक गरेको थियो । त्यो बेला ओलीका बिश्वासपात्र युब’राज खतिवडा अर्थमन्त्री थिए ।
अब लागौं, ट्रान्सपरेन्सी इ’न्टरनेसनलको बारेमा ।

Transparency International को नेपाल chapter ले नेपाल भ्रष्टाचारको World वा Asia ranking मा कहाँ नेर प-यो भन्ने निर्णय लिने गर्दैन। यसको survey, मत सर्वेक्षण, data collection प्रशोधन र verification independent world team ले गर्ने गर्छ । TI को national पदाधि’कारीहरु हुन्छन् , तिनलाई आँफू सम्बन्धित मुलुकबारे निर्णय लिन पाउने अधिकार हुँदैन।

तर , G20 Think tank र UN का सबै जसो अंगको expert and independent consultant रहेको Transparency International लाई भ्रष्टाचार बि’रुद्धको सबैभन्दा स’शक्त अन्तर्राष्ट्रिय सं’स्था मानिन्छ। नेपाल ए’शियामा सबैभन्दा भ्रष्ट मुलुक देखिएको निर्णय TI का नेपाली पदाधिका’रीको कुनै भुमिका छैन ।

आफ्नै देशको विबरण पठाएर रेकर्ड सार्बजनिक गर्ने अधिकार एम्नेस्टी इन्टरनेशनलले त्यो अधिकार प्रदान गरेको छैन ।यो अन्तर्राष्ट्रिय बे’इज्जत स्वं’य हाम्रा प्र’धानमन्त्री उनका भ्रष्ट नेता, कार्यकर्ताहरुको कामको परिणाम हो । भ्र’स्टाचार गरेर, महंगी बढाएर, जनतालाई रुवाएर , निर्दोष जनतालाई भोकै राखेर यस्तो अ’न्तर्राष्ट्रिय बेइ’ज्जत हुने बुद्धि स’म्माननिय प्रधानमन्त्री ओलीलाइ किन पलाएको होला ? यो कस्तो मति हो !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?