मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘दि भ्वा*इस अफ नेपाल’बाट चर्चामा आएकी झुप्रीको मर्म श्पर्शी गीत “सम्झी रुना रुना… ” सार्वजनिक

काठमाडौँ – ‘दि भ्वाइस अफ नेपाल’मा ब्लाइन्ड अडिसनमा छनोट भएर ब्याटल राउन्डबाट बाहिरिएकी झुप्रीको नयाँ गीत“सम्झी रुना रुना…”सार्वजनिक भएको छ । शोबाट बाहिरिए पनि दर्शकका मनमा छाएकी झुप्री गीतमार्फत फेरि फर्किएकी छन् ।

बुधबार सार्वजनिक गीतको भिडियो”मा झुप्रीकै घरको दृश्यका साथ उनलाई र उनका बाबु बलराम भण्डारी, आमा नामसरा देख्न सकिन्छ । गीतमा उनीसँगै कमल संघर्षका शब्द समावेश छन् । लय पाण्डव विष्टको रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । भिडियो दिर्नेशन संघर्ष र वरुण रिजालले गरेका हुन् ।

नातेदार भाइ गजलकार संघर्षको सहायतामै उनले भ्वाइस अफ नेपालदेखि गीत रेकर्डसम्म यात्रा अगाडि बढाएकी उनले गरिबीकै कारण आधा जीवन निकै कष्टपूर्ण बिताएकी झुप्रीले काठमाडौं जाने, गीत रेकर्ड हुने कहिल्यै सोचेकी थिइनन्..

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?