मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एलिना चौहान र प्रशान्त पौडेलको स्वरमा ‘लाहुरे हरायो’ गीत सार्वजनिक(भिडियोसहित),,,,हेर्नुहोस।

1 min read

काठमाडौं ।एलिना चौ”हान र प्रशान्त पौडेलको स्व’रमा रहेको लाहुरे हरयो गीतको म्युजिक भिडियो सार्व’जनिक भएको छ । एबीएस म्युजिकले बजारमा ल्याए’को गीतमा प्रान्त पौडेलकै शब्द तथा संगी’त रहेको छ । अनिल कुमार मानान्धरले नि’र्देशन गरेको म्युजिक भिडियोलाई बिदुर आपा’गाँईले नि’मार्ण गरेको हो ।

एलिना र प्रशान्तकै अभि’नय रहेको म्युजिक भिडियो’लाई श्याम कुवरले सम्पा’दन गरेको हो । आशिस भाइले खि’चेको म्युजिक भिडियोको पोष्ट प्रोड’क्सनमा तु’ल्सी फिल्मस रहेको छ ।

काठमाडौं- एलिना चौहान र प्रशान्त पौडेलको स्वरमा रहेको लाहुरे हरयो गीतको म्यु’जिक भिडियो सार्व’जनिक भएको छ । एबीएस म्युजिकले बजा’रमा ल्याएको गीत’मा प्रान्त पौडेलकै शब्द तथा सं’गीत रहेको छ ।

अनिल कुमार मानान्धरले नि’र्देशन गरेको म्युजिक भि’डियोलाई बिदुर आपागाँईले नि’मार्ण गरेको हो । एलिना र प्रशान्तकै अ’भिनय रहेको म्युजिक भिडियोलाई श्याम कुवरले सम्पा’दन गरेको हो । आशिस भाइले खिचेको म्युजिक भिडियोको पोष्ट प्रो’डक्सनमा तुल्सी फि’ल्मस रहेको छ ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed