मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ओलि र प्रचण्ड बीच बैठकमै चर्का चर्की “दाहाललाई ओलीले दिएको जवाफ यस्तो छ (पूर्ण पाठ) हेर्नू होस।।

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज (शनिबार) बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पेस गर्नुभएको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने गत कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गर्नुभएको थियो ।

अध्यक्षद्वय ओली र दाहालको प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको छ । आजको बैठकमा पार्टीलाई विभाजनतर्फ जान नहुनेमा नेताहरुले जोड दिनुभएको बताइएको छ ।

यस्तो छ ओलीको जवाफको पूर्णपाठ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?