मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

म्याकुरी र खुइली डे’टिगंमा मस्त,एलिश राई भए हेरेकोहेकै यो रमाइलो शो(भिडियोसहित)हेरी मज्जा लिनुहोस।

काठमाडौँ । पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । को’रोना क’हरको समयमा पनि जसमध्येको एक हो नेपाल टेलिभिजन’मा प्रसा’रण भइरहेका आ’धा दर्जन टेलिशृखला’हरुमध्येको एक हो गो’लमाल ।

नेत्र राउतले निर्देशन गर्दै आएको शृखलामा चर्चित कलाकारहरु शिवहरी आचार्य, शम्भु थापा, बिनोद राई, पवन खतिवडा म्याकुरी, प्रयांकस्टार एलिश राई, न’बिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहादुर पुनमगर खबपु, लगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

शृखला हरेक बिहिबार राती नेपा’ल टेलि’भिजनमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बि’हिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ । समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको १ सय २४ औँ शृखला हेर्नुहोस् भिडियोमा:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?