मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अब महरा**जीसँग मेरो स*म्बन्ध पहिलेजस्तै राम्रो हुन्छ– रोशनी शाही!

काठमाडौं । ‘म एक*दमै खुसी छु अदालतले जे गर्‍यो एकदम ठीक गर्‍यो’– काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिँदा कस्तो लाग्यो भन्ने सनराइज खबरको प्रश्नमा रोशनी शाहीले यसो भनेकी हुन् ।

अदालतले महरा र आफू दुवैलाई न्या*य दिएको भन्दै उनले भनिन्–

गरिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’

महरालाई बला**त्कार प्रयास अभियोगमा प्रमाण नपुग्ने भन्दै अदालतले सफाई दिएको छ !

सुनियोजित षड्य**न्त्रका साथ महरालाई फसाउन खोजिएको दाबी गर्दै उनले भनिन्– ‘उहाँलाई फसा*उन निकै प्रपञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जेल जान बाध्य पारियो ।’

तपाईंले नै जाहेरी दिनुभएको होइन र ? 

भन्ने प्रश्नमा उनले ती बेहोसीका कुरा भएको बताइन् । यसमा पनि राजनीति गर्न खोजि**एको उनले दाबी गरिन् !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed