मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हेर्नुहोस! महराले षडयन्त्र गर्नेहरुलाई यसरी पर्दाफास गर्ने बताए!

काठमाडौं ।आ*फूमाथि ष*डयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दा**फास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । जिल्ला अदा*लत काठमाडौँको फैसलाबाट रिहा भएलगत्तै सोमबार साँझ खुमल*टारस्थित निवासमा  संक्षिप्त कुराकानी गर्दै महराले उपरोक्त कुरा बताएका हुन् ।

‘बला**त्कारको आरो*पमा मलाई षडयन्त्र*पूर्ण ढंगले फसाउने काम भयो, यसको विस्तारै पर्दाफास हुँदै जानेछ’ महराले भने, ‘जसरी फसाउने षड्यन्त्र भयो, मिडिया*मार्फत् विस्तारै पर्दाफास गर्दै जानेछु ।’

काठमाडौं जिल्ला अदा**लतका न्यायाधीस अम्बरराज पौडेलको एकल इजलासको आदेशबाट सोमबार रिहा भएपछि खुमलटारस्थित निवास पुगेका महराले आफूलाई सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरे ।

‘ममाथि लागेको आ**रोप अदालतले खारेज गरेर सफाई दिएको छ, न्यायप्रति मेरो सम्मान अझ बढेको छ’ उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

हिरा**सतमा रहँदा प्रहरी, कर्मचारी, डिल्लीब*जार जेल का*रागार प्रशासनबाट पाएको सदभावको प्रशंसा पनि गरे । उनले भने, ‘यो जटिल अवधिमा प्राप्त सहयोगप्रति म विशेष धन्यवाद दिन चाहन्छु ।’

सोमबार साँझ विज्ञप्ती जारी गर्दै महराले अदालतको फैसलाबाट आफूमाथि लगाइएको आरोप ग**लत सावित भएको बताएका छन् ।

साथै एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा रहेको र आगामी दिनमा पनि रहिरहने प्रति**वद्धता व्यक्त गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इति**हासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?