मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृ*त्यु

एजेन्सी : कोरोना भा**इरसको उदगमस्थल चीनको वुहान शहरस्थित उचाङ्ग अस्पतालका निर्देशकको संक्रमणका कारण आज मृत्यु भएको छ । अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको चिनिया सञ्चारमाध्यमले जनाएका हुन् ।

दुई हप्ताअघि भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि मृ**त्यु भएको थियो । भाइरसवाट १६ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?