मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC भन्दा बढी घातक रहेछौं भन्दै समाजसेवी रमा वलीले गोकुल बास्कोटालाई यसरी गरिन कटाक्ष!

1 min read

हरेक अन्याय एवम्  अत्याचारको बिरुद्व सदैव कलम चलाउँदै साथै गरीब अनी दुखीको निम्ती एक दरिलो साहारा बन्दै  आउनु भएको आदरणीय  समाजसेवी रमा वली ज्यु ले ७० करोडको काण्ड आए पश्चात् सामाजिक संन्जालमा यसरी लेख्दै गोकुल बास्कोटालाई तितो प्रहार गर्नु भएको छ :

गोकुल बास्कोटा संचार मंन्त्री भन्न नि सर्म लागेएर आउँछ भ्रष्टाचारी दादागिरी लुटपाट माफिया घुसियाहरू यीहरूलाई आफ्नो पदको त्वापै डर त के कानुको नै डर छैन् यीहरूले कानुन त आफ्नो आफ्नो गोजिमा राखेका छन अझैं भ्रष्टाचार र घुसखोरी गरेर देश र जनताको रगत चुस्ने जुँकाहरूलाई रगत चुसेर पुगेकै छैन् यीनका भुँडी कत्रा हुन जति खाएपछि नअगाउने राछ्छेसहरू

विजय प्रकाश मिश्र शर्मा र गोकुल बास्कोटा बिच घुस कति खाने भनेर ७०/ ७५ करोडको बार्गेनिङ गरेको Audio सुन्दा रगत उम्लिएर आएको छ भोट दिएर ठुलो भुल गरियो अझ रोचक केछ भने यी स्वाँठहरुको आलोचना टिका टिप्पणी नगर्ने रे टिक्का टिप्पणी गर्दा राजनीतिज्ञ लाई बिकासका काममा प्रभाव पर्छ रे टिप्पणी गरेमा हतै सम्म को सजाय भोग्नुपर्ने रे लु मैले टिप्पणी गरे मलाई जेल हाल !

एमसिसि भन्दा बढी घातक रहेछौं ८० लाख युवाहरु उहिले देखि अहिलेसम्म आफ्नो घरपरिवार छाडेर खाडिमा रगत र पसिना सगँको लडाइँ कहिलेसम्म लड्नुपर्ने स्वर्ग जस्तो नेपाल नर्ग बनाएँ झोले कार्यकर्ताहरु मासु र रक्सीको एक तुर्कोमा बिक्छन् आफ्नो नेताले जे जसो हतै सम्मको अपराध गरेपनि फुलमालाले स्वागत गरेर तालि बजाउँछन अनि नेता सुर्धिन्छ कसरी ?

जबकी उसले गरेको अपराध प्रति मज्जाले झोले भरौटेहरु ले हाईहाई गर्छन रत उसको दिमागमा बिकास भन्दा देश बिनासका तत्त्वहरू बढी घुसिसकेको हुन्छ अब सिधैं भन्नुपर्दा गोकुल बास्कोटाको सम्पत्ति विवरण छानबिन होस उसले संचारमंन्त्रीको पदबाट राजीनामा एक दिनुपर्छ दुई दिनुपर्छ त्यो अडियो रेकर्ड सुन्दा हुन्छ मंन्त्री जस्तो मान्छेले बोल्ने सब्द कति सम्मको अपसब्द छ लज्जास्पद त्यो ७०\७५ करोड घुस खाने बार्गेनिङ गरेरको अडियो रेकर्डमा सुनिन्छ साँचै यस्ता यस्तै सस्तै छन् तत्त्वहरू माननिय प्रधानमन्त्री ज्युका सम्रिद्ध नेपाल बनाउने सपना चकनाचुर गर्ने यीहरू नै हुन माननिय प्रधानमन्त्री ज्यु तपाईंलाई पछाडिबाट छुरा प्रहार गर्ने को त भन्दा तपाईका आसपास रहेका आसेपासे घुसखोरी हरूलाई लखट्नुहो! PHD गरेका भिजन भएका बिदेशी राजनीतिक बुझेका युवाहरु थुप्रै छन् देश बोक्ने यो पाराले हुँदैन हुदैन देश लुट्न पाईदै पाईदैन!🤫

जनता नबोले को बोल्ने अहिले नबोले कहिले बोल्ने) #जय_स्वाभिमान

समाजसेवी एवम राष्ट्रप्रेमी रमा ज्युको बुलन्द आवाज एवम्  सशक्त लेखाई सदैव यसरी नै अघाडी बढ्दै जाओस् अनी साहाराबिहिन , आवाजबिहिन साथै भौतारिएका मनस्पटलहरुको सदैव प्रेरणा बनी सबैको मन मुटुमा सजाउनु होला । 🙏

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?