मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री ज्यु भ्रष्टाचारी लाई जन्मकैद होस् भन्दै समाजसेवी सुजन लिम्बुले लेखे यस्तो भावुक पत्र !

1 min read

समाजसेवी एवम् राष्ट्रभक्ती आदरणीय  सुजन लिम्बु ज्यु ले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई भाबुक पत्र लेख्दै यसो भन्नुहुन्छ :

#सिधाकुरा_माननीय_प्रधानमन्त्री_ज्यु_सङ्ग_माग_भ्रष्टाचारि_लाई_जन्म_कैद_जेल_सजाय_होस नमस्कार जय नेपाल् सम्माननिय प्रधानमन्त्री ज्यु धेरै कुरालाई धेरै लम्बाइ चौडाइ नगरी कुराको बाध नबाधी  सिधाकुरा तपाईं सङ्ग सिधा प्रश्न के मैले प्रश्न गर्न त पाउछुनी ? कि पाउदिन ? सरकार को प्रबक्ता सुचना संचार मन्त्री को नाम मा देश नै बेच्ने रणनीति ७०/७४ करोड घुस को डिल गर्ने गोकुल बास्कोटा लाई खबरदार राजीनामा गराएर कानुनि कारबाही नगरे आगो बल्ने छ अनि गोकुल कान्डमा दरिलो आवाज दिनु हुने चर्चित पत्रकार रबि लामिछाने सर र ज्ञानेन्द्र साही सर माथी फसाउने दबाउने पिटाउने रणनीति रचियो भने पनि अब जनता ले छोडने छौनौ !

यसरी गरिएका भ्रष्टाचार ले देश बनाउने तिर लाग अनि देखेको छैनौ लाखौ पीडित हरु सिटामोल खान नपाएर दिन दिन हस्पिटल को सैयामा हमङ्गो सुल्क तिरेर उपचरा गराउदा घर वारि बेचेको यथार्थ छन अब पीडित हरुलाइ निसुल्क उपचार गराउने कानुन मा लेख्नुस पापी हरु तपाईं हरु ले हामी आम युबाहरु लाई के सोच्नु भएको छ ?

 अनि तपाईं हरुले नेपाल् देश लाई कुन आधार मा हेर्नू भएको छ ? भ्रष्टाचार को खेल खेल्ने मैदान या आफ्नो आमा ? अनि तपाईं हरुको कानुन ले कस्ता अपराधी लाई कति सम्मान को कानुनी कारबाही गर्ने नियम राख्नु भएको छ ? गरिब लाई अलग !धनीलाई अलग ! निर्दोष बोली बिहिन हरुलाइ हदै सम्म को कारबाही पावरवला धम्किवला लाई ढाकछोप यो त देखि रहेका छौ  अनि के कानुन सबैलाइ बराबर हुन्छ कि हुदैन ? तपाईं हरुले किन भ्रष्टाचारि बलात्कारि हरुलाइ एकाएक बचाउदै हुनुहुन्छ ? अनि को रे प्रधानमन्त्री ज्यु तपाईंको सल्लाहकार तपाईंको सरकार को प्रबक्ता सुचना तथा संचार मन्त्री गोकुल बास्कोटा ले हिजो भन्दै हुनुहुन्थ्यो ! 

हामिले जे कानुन बनाउछौ अनपढ बेरोजगारी जनता हरुले नमानेर हुन्छ ? भनी रहदा के तपाईंको आत्मा त्यो कुरालाइ सहर्ष स्विकारेको थियो त ? यदि थियो भने तपाईं अपराधी हो कि हैन ? अनि साधारण जनताले सामाजिक संजाल प्रयोग गर्दा घर परिवार सङ्ग कुरा गर्दा ध्यान नदिए सरकार विरुद्ध खबरदारी गरे के रे ?( ५ ) पाच बर्ष जेल (१५ ) पन्ध्र लाख जरिवाना रे? कति सम्म को लज्जास्पद यस्तो भनी रहदा विश्व ले कुन नजरेले हेर्छ तपाईं हरुलाइ ? अब यति ठूलो भ्रष्टाचार अनि देश बेच्ने ब्याक्ती लाई के गर्नु हुन्छ ? 

अनि के रे जो आखिर mcc पारित गरेर नि निक्कै ठुलै बाजि मार्ने ठूलो सपना बोकि गोकुल बास्कोटा ज्यु ले र सरकार ले नै जन्मिदा देखिको नाइटो नै चुट्टिने गरि बल गरेर MCC विधेक संसोधन पारित गर्न नेपाली नागरिक माथी बोलेका धावा शब्द हरुले अलिकति पनि मन मा चिसो परेन के भनेका थिए ? थाहा छ ? बास्कोटा ले  कस्ले गर्‍यो mcc बिरोध को हामी चिन्दैनौ काहा छन mcc बिरोधि हरु? रोड मा कराउने बेरोजगारी हरु कराउछन जान्छन ! कति सजिलो गरि भनेका थिए !

थाहा छ मन्त्री ज्यु अखिर जनतालाइ के सोचेको हुन गोकुल बास्कोटाले मन्त्री ज्यु सरकार एउटा टेन्डर बाट ७०/ देखि ७४ करोड सम्म को भ्रष्टाचार को डिल गर्ने महामयी पद धारण गर्ने उच्च पद मा रहेका जो सरकार को प्रबक्ता सुचन तथा  कानुन मन्त्री गोकुल बास्कोटाका भोइस रेकर्ड पाई रहदा जस्ले यो सत्य देश द्रोही हरुको भोइस बहिर निकाल्यो उहालाइ साइभर क्राइम लाग्ने भने देश नै बेच्न तल्लीन भ्रष्टाचारि लाई  कानुन लाग्ने कि नलाग्ने? 

अनि कस्तो कानुन लाग्छ जन्म कैद हुनु पर्ने हो होशियार सरकार यदि यतिका सम्म देश बेच्ने गोप्य कुरा बाहिरिदा कानुनी कारबाही नगरी  राजीनामा मात्र गराएर यदि ढाकछोप गर्न तिर लाग्यौ भने अब जनता ले आगो बाल्ने छन र यो गोकुल कान्डमा चर्चित पत्रकार रबि लामिछाने सर ज्ञानेन्द्र साही सर ले आवाज निकाली रहदा उहाँ हरु माथी फसाइने कुटाइने  रणनीति रचिएमा तीन करोड जनताले जवाफ दिने छौ कडा भन्दा कडा कारबाही होस भ्रष्टाचारि हरुलाइ !

यो पत्र उहाँले सामाजीक संन्जालमा लेखे पश्चात्  मेचिमहाकाली खबरले पोष्ट्याएको छ । 

जस्ताको त्यस्तै हेर्नुहोला :

 

एक बुलन्दीत आवाज , राष्ट्रप्रेमी, समाजसेवी एवम् राम्रो लेखन शैली भएका आदरणीय सुजन लिम्बु सरलाई अझै अघाडी बढ्नको निम्ती मेचिमहाकाली खबर अनुरोध गर्दछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?