मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

२५ ह’जार ध*रौटी बुझाउन न’सेपछि माइला लामा जे**ल चलान!

संखुवासभा । प्र*तिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका केन्द्रीय सदस्थ तथा उपत्यका इन्चार्ज माइला लामा खाँदबारी कारागारमा जे**ल चलान भएका छन् । २५ हजार ध**रौटी रकम बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्लीराम प्रसाईले जानकारी दिए ।

नेत्रविक्रम चन्द वि**प्लव नेतृत्वको नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आ**देश दिएको थियो ।

हातहतियार तथा खरखजाना मु**द्दामा प**क्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि कारागार चलान गरेको सूचना अधिकारी प्रसाई बताए ।

एनसेल मुख्यालयमा ब**म वि**स्फोटको आरोपमा प’क्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो । सुनसरीबाट रि**हा भएका लामालाई पुनः पक्राउ गरी बुधबार संखुवासभा ल्याइएको छ ! राजधानी डेल्ली!

 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?