मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बास्कोटाले हामिलाई हे*प्ने भन्दै सामाजिक अभियन्ता सुजन लिम्बु यसरी प्र’स्तुत भए !

1 min read

तपाई हाम्रै बुलन्द आवाजको धनी एवम्  सामाजिक अभियन्ता सुजन लिम्बु सदैव अफ्नो मुलुकको दुर्गति देखेर कड्किने साथै प्रहार गर्ने गर्दछन्। प्रायः  युवाहरु अहिलेको राजनितिक खिचातानी बाट आक्रोशीत नै भएको पाईन्छ । झन् ७० करोड कमिशनको डिल गर्दै गरेको बास्कोटाको अडियो बाहिरिएसी लिम्बुले संन्जालमा यसरी लेखेका छन् !

सुजन लिम्बु लेख्नु हुन्छ :

”यहाँ हामी आम नेपाली जनता आज पनि सचेत रहेनौ भने हेर्नुस अब को केही साल मा तपाईं ले मैले हामिले म नेपाली हामी नेपाली भन्ने दिन हराउने छ हिजो भ्रष्टाचार को विरुद्धमा दरिलो आवाज उठाउदै आउनु भएका चर्चित पत्रकार रबि लामिछाने सर साथै भ्रष्टाचार अभियान्ता Gyanendra Shahi सर हरुले आवाज उठाइ रहदा यिनै गोकुल बास्कोटा भन्ने ले दिएको हरेक अभिव्यक्ति सुन्नुस ”’।

हेप्ने पनि सिमा हुन्छ आज यिनै सुचना तथा संचार मन्त्री ले घुस को डिल गर्दै गर्दा तपाईं हरु के भन्नू हुन्छ भ्रष्टाचार अभियान्ता हरु गलत या मन्त्री को नाम मा भ्रष्टाचार को बजार खोल्ने गलत? त्येसैले आम नेपाली देश भक्ती रास्ट्रप्रेमी दाजुभाइ तथा दिदिबहिनी हरु यो MCC पनि यहि मन्त्री ले कुनैपनी हालत मा पास गर्ने छौ !


MCC बिरोधि हरु को हुन रोड मा कराउने चिन्दिन भन्दै साथै सरकार विरुद्ध सामाजिक संजाल बाट बोले सामाजिक संजाल प्रयोग गरि प्रेम प्रेमीका सङ्ग बोल्दा घर परिवार सङ्ग बोल्दा ध्यान नदिए (५ बर्ष) जेल (१५ लाख) जरिवाना सरकार बाट लिइने छ भन्दै अभिव्यक्ति दिएको प्रमाण हामी सङ्ग सुरक्षित छन !

अब तपाईं हरु भ्रम मा नपर्नुस यिनी हरुको नियत आज हैन धेरै पहिला देखि बुझेको छु छौ अझै पनि जय जय गर्नु हुन्छ भने भन्नू केही छैन देश बचाउने अब तपाईं हाम्रो हात मा छ यस्ता भ्रष्टाचारि हरु लाई कारबाही हुनै पर्छ के सरकार को हिम्मत पुग्छ त ? अनि के अब गोकुल बास्कोटाको लागि कानुन बनेको छ कि छैन सरकार ? हामी हेर्दै छौ र यदि MCC पारित गर्ने अझै पनि सपना बुन्दै छौ भने भुली दिनु होला यस्ता भ्रष्टाचारि हरुले लुकाएको पैसा ले अब देश समृद्ध बनाउने हो !

अब को दिन हरुमा जस्ले जति भ्रष्टाचार गरेको छ एकाएक बाहिर्‍याउने प्रतिबद्धता जनाउद छौ हामी युबा हरु को खबरदारी छ भ्रष्टाचार बिरुद्ध बुलन्द आवाज सिधा कुरा सिधाकुरा जनतासग ~(Online Nepal) सिधाकुरा जनतासँग Rabi Lamichhane ✅ भ्रष्टाचार बिरुद्ध बुलन्द आवाज! ”

यस्ता आक्रोशहरु स्वाभाविक रुपमा आउने नै गर्दछन् यसको मुख्य कारक भ्रष्टाचार बनेको छ । जनताले जिताएर मुलुक बनाउनको निम्ती पठाएका हुन् तर विडम्बना भ्रष्टाचार गर्दै गिर्ना फुलिए झैं फुल्लिएर जनताहरुलाई थाङ्नामा सुताईदिदा ताजुब लाग्छ । यदी सरकारले युवा शक्ति को बुलन्द आवाजलाई शिरोधार्य गर्दै सम्बोधन नगरे यस्ता प्रहार दैनिक आउने नै छन्। 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?