मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बाँस्कोटाले राजिनामा मात्र दिएर हुन्न, कडा सजाय दिलाईयोस्: धनपती मख्खीम’

1 min read

सदैव बेथिती एवम्  विसङ्गतिहरुको बिरुद्वमा आफ्नो आवाज बुलन्दित गर्दै र गराउदै आउनु भएका आदरणीय  सामाजीक अभियन्ता एवम्  एक बुलन्द आवाज धनपती मख्खीम्लाई नचिन्ने प्रायः  कमै मात्रामा होलान्। सदैव झैं उहाँले ७०  करोड कमिशनको डिल काण्ड त्यही पनी सरकारको प्रवक्ता मुछिए पछी आफ्नो सामाजिक संन्जालमा कडा दनक दिदै केहीँ भावा लेख्नु भएको छ । 

उहाँ लेख्नुहुन्छ :

सेकुरेटि प्रिन्टिङ प्रेश कम्पनी खरिद गर्ने सम्बन्धमा संन्चार मन्त्री गाेकुल बास्काेटले ७० करोड कमिशन  मागेको अडियो सार्वजनिक भएको सबैलाई जानकारी छ यति कमिशन पाउनकाे लागि सरकारकाे ठुकुटि बाट १अर्ब थप्ने निरयर्ण पनि गरेको MCCजसरि पास हुन्छ सरकारलाई हेप्ने भन्ने सब्दहरु पनि भिडियो धेरै सार्वजनिक भएको यस्तो देशको उच्च स्थरमा रहेको संन्चार मन्त्री गाेकुल बास्काेटा जस्तोले नै देशको अर्थतन्त्रमा नै खलबल पुस्याउने !

भरष्टचार गर्ने सेटिङ मिलाउने काम गर्छ भने हामी नेपाली जनताले कसरी बिस्वाश गर्ने हामिहरु किन पाटिकाे झाेले बनेर हिडेकाे छाै हाम्रो दाजुभाइ दिदिबहिनीहरु खाडिकाे 50 डिकरिकाे घाममा काम गरेको पैसाको रिमिटेन्सले देश चलेको छ हामीलाई देशमा राेजगार छैन अाफ्नाे घर ब्याबहार चलान धाै धाै छ फेरि किन यस्तो भरष्चारिलाई सपाेट गर्छाैं फेरि किन एक गिलास रक्सि र एक प्लेट मासुमा अाफ्नाे अमुल्य भाेट दिन्छौं ।

जबसम्म भरष्टचारि नेताहरू लाई तिन पुस्ता सम्म राजनीति गर्न नपाउने नेपाल सरकारबाट नियम लागु हुदैन देशमा बिकास हुदैन हाम्रो पुर्खाहरुले गाेर्खालि भनेर बिस्य ईतिहाँस राखेको देश हाम्रो नेताहरूले भरष्टचारि देश चाेर नेता भएको देश भनेर ईतिहाँस राख्ने भए हाम्रो देश चलाउने अभिभावक हरुनै चाेर भएपछि हामीले अरु देशको जनताले साेध्याे भने के जबाफ दिने कुनै सब्द छैन ।

देश चलाउने नेताहरुले गर्दा हामीलाई सहित लाज लाग्छ कति साराे नैतिकता हिन भएको हाेला ईन्डियामा खालपाडमा राखेको रन्डि भन्दा पनि गिरेको तर रन्डिले पैसा लिन्छ तर केही दिन्छ तपाईंहरु नेपाली जनतालाई के दिनहुन्छ रिन सरकारि राजेश्यले टाउकाेमा भारि बाेकाई दिनुहुन्छ तपाईंहरु अाफ्नाे परिवार बनाउन ठाउँमा पुग्नु भएको देश र जनताको लागि होइन तपाईं हरुले गरेको काम कार्य बाट स्पष्ट बुझ्न सकिन्छ ।

तपाईंहरु भनेको देशको भार नेपाली अामाकाे नेपाली मात्रिभुमिकाे भार अाफ्नाे अामालाई बेच्नु पनि पछि नपर्ने बिदेशीकाे ईशारामा चल्ने दलालहरु 👈️ नेपाली जनताको नेपाली भुमिकाे माया नभएको पैसामा राल काडनेहरु उच्च स्थरमा बस्ने संन्चार मन्त्री गाेकुल बास्काेटा जस्तोले राजिनामा दिएर मात्र हुदैन पार्लिमेट भित्र पस्न नपाउने र तिनपुस्ता राजनीति गर्न नपाउने नेपाल सरकार बाट हाेश सरकार अब गाउँ गाउँ शहर शहर बस्ती बस्ति बाट भरष्टचारिहरु नेताहरुलाई प्रतिकार गर्नु पर्छ सुतेर बस्ने दिन छैन सबै नेपाली जनता एक हुन जरुरी छ #जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵

पटक- पटक विभिन्न विषयमा बोल्दै र लेख्दै आउँनुभएका आदरणीय  धनपति मख्खीम ज्यु ले सरकारलाई प्रहार मात्र हैन निक्कै राम्रो सुझाव पनी दिनु भएको छ । 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?