मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्र’धानमन्त्री ओली लाई सामाजिक अभियन्ता सुजन लिम्बुले प्र’वासबाट नै दिए यस्तो चे*तावानी!

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582508520900","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582508520890","source":"other","origin":"gallery"}

सामाजिक अभियन्ता  सुजन लिम्बु लेख्नुहुन्छ :

सिधा कुरा मन्त्री ज्यु हरुलाइ लाई कानुन लाग्छ कि लाग्दैन? वओ सरकार वाओ बधाई छ प्रधानमन्त्री ज्यु हजुर नै भ्रष्टाचारि ? अनि कसरी भ्रष्टाचार को अन्त्य हुन्छ?अनि हजुर सहित ४ जना विरुद्ध अख्तियर मा उजुरी सन्दर्भ ७०/ देखि ७४ करोड गोकुल बास्कोटा जो अख्तियार मा मुद्दा उजुरी गर्नु हुने प्रेम बहादुर साही साथै आनन्दराम पौडेल हजुर हरु दुबैमा उच्च सम्मान छ 🙏🙏अनि वओ सरकार वओ माननीय प्रधानमन्त्री ज्यु यति हुदाहुदै पनि चुपचाप नेपाल आमाको धद्जी उडाएर क्या धुमधाम ले आफ्नो जन्म दिन मनाउनु भएछ नि!

सायद जिन्दगीमा निक्कै ठूलो काम गरे भनेर गदगद हुनु भयो होला भित्रभित्रै हैन?तर थाहा छ नेपाल् आमाले आँसु झारी रहेकि हामी आम नेपाल् आमाकी छोराछोरी सपूत हरुले नजिक बाट देख्यौ ! हामि भने बिदेश मा हाम्रो नेपाल् कति सुन्दर छ हेर भन्दै बिदेशी हरुलाइ नेपाल् को नक्सा प्रदसन गर्दै अझै नेपाल् को भौगोलिक बनाउट बारे बयान गर्दै सुरक्षित राख्ने म सिधा प्रश्न गर्न चाहान्छु मन्त्री साप कस्ले दियो यो अधिकार ?

नेपाल् आमा को नक्सामा केक बनाइ नेपाल् आमाको छाती लाई काटी काटी टुक्राटुक्रा पार्दै भ्रष्ट नै भ्रष्ट को हासो हास्न ? हास्नुस तर यस्तो गल्ती पनि नगर्नुस जो सहनिय छैन हुन त यहाँ यति भनि रहदा यस्तो भन्ने मित्र हरु नि नआउलान भन्न म सक्दि अरु देश ले पनि आफ्नो देश को नक्साको केक काटेका छन त तपाईंको मात्र किन टाउको दुखाइ ? नाइ मित्र हरु अरु देश ले मे अर्‍यो किन गर्‍यो बुझ्नुस गुलामी थियो त्येसैले त्येही गर्‍यो पहिल्यै गुलामी बनेको ले हाम्रो देश न हिजो गुलामी थियो न आज न भोलिनै हुने छ तर याहा पाखन्डी तिनै देश बेच्न आतुर केही देश द्रोही हरु भने नेपाल् लाई गुलाम को देश बनाउन आतुर थिए!

तर त्यो जनता वाट स्वीकार्य छैन हाम्रो देश स्वतन्त्र भएकोले कुन देश ले के गर्‍यो त्येस को पछि सानोतिनो कुरालाइ हैन बिकाश को कुरालाइ सिको टिपौ हाम्रो चाहाना त्यो हो! छोडी दिउ यो कुरा निक्कै परको हो आफ्नै अगाडी पिछडिका कुरा गरौन कुनै पनि बेला जतिनै खेर या आफ्नो जन्म दिन मा आमाको फोटो मा केक बनाइ त्यो आमाको फोटोको केक काट्दै मनाउनु हुन्छ ? यो त परै जाओस् तपाईं हरु आमा को फोटो अगाडि राखेर के आमाको फोटो काट्दै जन्म दिन मनाउन सक्नु हुन्छ?कदापि सक्नु हुन्न तपाईं पनि सक्नु हुन्न उहाँ पनि सक्नु हुन्न हामी पनि सक्दैनौ म पनि सक्दिन कसरी सक्छौ आमा आमानै हैन र?

अब हेर्नुस एउटा सिङ्गो रास्ट्रर जनताको प्रतिनिधित्व गर्ने माननीय प्रधानमन्त्री ज्युले यस्तो लज्जास्पद अनि उच्छृङ्खल क्रियाकलाप गर्दा तपाईं हाम्रो मन दुख्छ दुख्दैन ? बेस्सरी दुख्छ हरेक चोटि प्रधानमन्त्री ज्यु को व्यबहार ले हामी जनताको आशा माथि निराशा छाउनु नै माननीय मन्त्री ज्यु तपाईंको कमजोरी पना हो पदधारण गरेर मात्र माननीय हुदैन मान मर्यादा नै मन मा छैन भने यति भन्दै गर्दा पाटी र नेताको बफादार मित्र हरुलाइ असहज लाग्ला तर हामी नेता र पाटिको बफादार हैन पहिला बनौत नेपाल् आमाको बफादार छोरा अनि नेता पाटिको बनौ यो भनी रहदा ए मालेको सरकार नै गलत भन्न खोजेको हैन सरकार भित्रका केही नेताकार्यकर्ता हरु गलत भएको ले नेपाल सरकार को नाम जोडिएको हो!

-सामाजिक अभियन्ता सुजन लिम्बु

जस्ले देश र रास्ट्रको धज्जी उडाउन पछि पर्दैनन जस्ले देश बेच्न आतुर छन उनी हरुलाई कसरी हामी जयजयकार गर्छौ बरु गलत गरेको खण्ड मा त्यो गलत कार्यको विरुद्धमा खबरदारी गरौ बाकी दिन हरुमा यस्तो गल्ती भुलेर गर्ने छैनन अनि त्येती धेरै नेताकार्यकर्ता हरु भ्रष्ट नै भ्रष्ट को हासोमा थपडी बजाउदै बस्दा आफुहरुलाइ अलिकति पनि आत्मा ग्लानी भएन है? छि कसरी तपाईं हरु देश अनि रास्ट्रको छोराछोरी बन्नु भयो? कोहि हुनु भएन कि मन्त्री ज्यु यो हाम्रो काम गलत हुदैछ यति भन्ने पनि साहस बटुल्नु भएन है धिक्कार छ ! तपाईं हरुलाइ नेताकार्यकर्ता हुनु पनि अचम्म लाग्छ हो त्येतिनै नेपाल् आमाको नक्साको केक बनाउदै काट्नै इच्छा भए आफ्नै आकृतिको केक बनाइ काट्नुनी !

सायद यो भन्दा कानुन लाग्ला मलाई लागोस तपाईं हरु नानाभाति गर्दा हुने किन बुद्धि भ्रष्ट भएको? केक पनि लाखौ खर्चेर हेलिकप्टर च्याटर गरि गरि नेपाल् आमाको नक्सा लाई धज्जि उडाउने हरुलाइ कानुन लाग्नु पर्छ हेर्नुस गाउगाउ गल्ली गल्ली मा तपाईं हरुको त्यो महँगो हेलिकप्टर च्याटर गरि गरि केक ल्याएको पैसा ती गल्ली गल्ली मा खान नपाएर भोक भोकै छट्पटीएका हरुलाइ गाउगाउ मा सिटामोल खान नपाउने हरुको लाई दिदा हुन्न थियो ? हुतियारा हरु अब जतिपनी नेताकार्यकर्ता हरुको र सरकार को सहुलियत सुबिधा हरु बाट नेपाल् मा जतिपनी क्यान्सर पीडित मृगौला पीडित देखि हरेक बिमारी लाई निसुल्क उपचार गर्ने कानुन नियम बनाउनुस अलिकति जनताको पनि भावना लाई बुझ्ने गर्नुस माननीय मन्त्री ज्यु हरु कहि सडक नभएर सातौ दिन लाएर भारी बोकेर छाक टार्दैछन कहि स्कुल जान लाई ज्यान जोखिम मा राखि डोरिमा झुन्डिएर स्कुल गएको दृश्य हरु बारबार चर्चित पत्रकार रबि लामिछाने सर ले सिधाकुरा जनता सङ्ग मा देखाइ रहनु भएको छ !

त्याहा खर्च गर्नुस! हो जन्म दिन मनाउनुस तपाईंको हाम्रो सबैको स्वतन्त्रता हो छ तर यतिका खर्च गरि नेपाल आमाको नक्साको केक च्याटर गरि गरि नेपाल् आमा लाई टुक्रा पारी पारी मनाउने अधिकार छैन ! यति पनि बुझ्नु हुन्न भने टुडिखेल मा लगेर घुमाएर एक एक सबक सिकाउनु मन छ त्यो पनि सिधा बुझ्ने भाषामा जय नेपाल जय स्वाभिमान!!!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?