मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री ओली कुर्सीमा बस्ने कुनै नैतिकता छैन, तु रा’जिनामा देउ : स’माजसेवि रमा ओली!

1 min read

{"subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582555403004","source":"other","origin":"gallery","source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582555403010"}

सामाजीक अभियन्ता एवम्  एक सच्चा राष्ट्रभक्ती आदरणीय  रमा ओली ज्यु सदैव अन्याय, अत्याचार र हरेक बेथितीहरु बिरुद्वमा सदैव आवाजहरु बुलन्द्दीत गर्दै आउँनु भएको पाईन्छ । यसै क्रममा प्रधानमन्त्रीको जन्मदिनको अवसरमा आफ्नो  मुलुकको नै नक्साको केक बनाएर काटेको देखेसी खह्रो रुपले लेख्नुहुन्छ :- 

यस्तो पनि हुने रहेछ गणतन्त्रमा! यो चही अती नै भयो  राजाहरुले पनि यसरी नेपालको मान चरित्रलाई अपमान गरेनन् होला भिरबाट लडेको गोरुलाई राम,राम भन्न सकिन्छ तर काधै हाल्न सकिँदैन भनेजस्तो यस्तो अराजक शैलिबाट जन्म भुमिको आकारमा केक बनाएर टुक्राटुक्रा पारेर जन्मदिन मनाउँने हकुण्डे देश द्रोही प्रधान’मन्त्रीलाई दिर्घायु भनी काधै हाल्न सकिन्न! जनता बाट निर्वाचित प्रतिनिधि यसरी आर्थिक अपारदर्शी रुपमा जानी जानी फस्छ्न भने सोच्नुस यो देश कहिले उभो लाग्ला?देसको राजनिती कता जादैछ? 

अलिकति लाज सरम भन्ने चिज कहि कतै देखिन्न! कुनैपनी दलमा अनुसाशन,नैतिकता सभ्यता, र ईमानदारीता चाहिँ खडेरी परेकै होत? अहिले सम्मका नेपालका राजनितीज्ञ को क्रियाकलाप हेर्दा अब आम नेपाली जनता ले नेपालको राजनितिमा नया नेतृत्व दिन सक्नु पर्छ कि पर्दैन?

आज प्रधानमन्त्री बाट सिंगो देशको अपमान भएको छ । नक्शालाई काट्नु अघि अलिकति पनि देश प्रति सम्मान जागेन ?  ठूलो राज्यद्रोह गरेका छन् । यस्ता व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता छैन । तु. राजीनामा देउ!

जन्मदिन मनाउने अनेक उपायहरु छन् लाखों छोराछोरीहरु प्रदेशी भुमीमा आफ्नो पसिना बेच्न बाध्य छन कति परिश्रम गरेका छन् ओलिलाई कहिल्यै हेक्का भएन मुलुकलाई केकमा परिणत गरेर टुक्राटुक्रा पारेर जन्मदिन मनाउँने ओलि राष्टघाति हुन यीनको नैतिकता दुष्टहरू सगँ गासिएको छ। 

नेपालको प्रधानमन्त्री भन्न हाम्रो स्वाभिमानमा नरहने भयो किनकि हाम्रा पुर्खाहरूले एकएक थोपा रगतको लडाइँ लडेर बचाएको देश हो तिम्रो यत्रो हिक्मत देशको नक्सा लाई आफ्नो बर्थडे केक बानाएर जन्मदिन मनाउँने? भकुण्डेले ठुलो मजाक उडाएयौ आज अस्सली रूप देखाएयौ नि हैन? 

हिजो सम्म केही सम्मान जनता बाट् थियो आजबाट त्यो सबै गुमायौँ म जस्तो एक मध्यवर्गीय यक नारी ले यसरी प्रधानमन्त्री को कार्यप्रति बोल्नु पर्छ भने यो सोच्नुहोस्  कि ओली कतिसम्मका अपराधी हुन देशको नक्शा लाई बर्थडे केके बनाएर सुरक्षा गाँड सहित जन्मदिन मनाउने!अब त्यो केक बनाउँने र बनाउन अडर गर्ने र जन्मदिन मनाउँने यि तिनजनालाई तुरुन्तै कडा कारबाही गर्नुपर्छ हाम्रा पुर्खाले पानि पनि नपिएर बचाएको यो देश आज दुष्टहरू को हातमा छ हामी जनताले के आशा गर्ने?

देशकै प्रधानमन्त्री बाट यस्तो कार्य भएपछि ओलिलाई कडा सवाल सगँ अख्तियारले छानबिन गर्यो भने नेपालका सबैभन्दा एक नम्बर भ्रष्टाचारी ओलि नै देखिने छन यीनका आसेपासे ले करोडौं भ्रष्टाचार गर्छन भने ओलिले अरबौं भ्रष्टाचार गरेका पकै छन यो ओलिको नैतिकताले स्पष्ट पारेको छ ओलीलाई बोल्दा झोलेहरूलाई गोली नलागोस् जे देखे त्यो बोले।जय देस जय स्वाभिमान🇳🇵🇳🇵🇳🇵

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed