मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“प्रधानमन्त्री ओलीसँग जी न्यूजका प्रधानसम्पादक सुधिरले लिए अन्तर्वार्ता”

“काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले अन्तर्वार्ता लिएका छन् ।

“उक्त अन्तर्वार्ता आज राती ९ बजे जी न्यूजमा प्रसारण हुने उनले बताएका छन् ।

“शनिबार काठमाडौँ आएको सुधिरको टोलीले आइतबार प्रधानमन्त्री अ‍ोलीको अन्तर्वार्ता लिएको हो ।

“छिमेकी राष्ट्रसँगको सम्बन्ध लगायत समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको उलने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

“अन्तरबार्ता मा चीन भारत र  नेपाल् को सम्बन्ध बारे नेपाल्  धारणा बारे थुप्रै कुरा सोधपुछ गरेका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?