मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

”थाहा पाउनुहोस्, कसरी लाग्यो अ’भिनेता अनमोल केसीवि’रुद्ध ठ*गीको उ’जुरी?

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582948861980","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582948861952","source":"other","origin":"gallery"}

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा अभिनेता अनमोल केसीवि”रुद्ध ठ’गीको उ’जुरी परेको छ ।

‘धुपौरे’ फिल्म खेल्ने सहमति गरि रु पाँच लाख रुपैयाँ एडभान्स लिएका अभिनेता अनमोल केसीले फिल्म नखेलेर ठगी गरेको भन्दै उ”जुरी परेको हो ।

महानगरीय प्र*हरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीवि*रुद्ध जाहेरी दिएका हुन् ।

निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ फिल्मका लागि रु ४० ला**खमा सम्झौता गरेका थिए ।

सोही सम्झौता अनुसार अभिनेता केसीले एभान्स स्वरुप पाँच लाख रुपैया लिएपनि फिल्म न’खेलेर ठ’गी गरेको उ’जुरीमा उल्लेख गरिएको छ ।

त्यस्तै अभिनेता केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ ।

उजुरीमा क्ष**ति बि**गो तथा का’नून बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ ।

अनमोल केसी सुपरस्टार भूवन केसीका छोरा हुन् । अनमोल केसी पछिल्लो समय युवापुस्ताले रुचाएका अभिनेता हुन् ।यो खबर न्युज २४मा छ । 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?