मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आका’श र या’ङ्सुको अभिन’यमा ‘मुनामदन–२’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । च’र्चित अभिनेता आ’काश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भि’डियो सार्वजनिक भए’को छ ।

सो गीतमा गाय’क जनक विवश न्यौपा’ने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ ।

राजु कार्कीले एरेन्ज गरेको उक्त गीत’को भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।गीतमा प्रेमील जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ ।

उत्सव दाहालको छायाँकन , टेके’न्द्र शाह’को सम्पादन तथा जनक सिंहको निर्देशन भिडि’योमा रहेको छ । अभि वा’ग्ले गीतमा को’रियोग्राफी गरेका छन ।

गीतलाई म’नोज कार्कीले प्रस्तुत ग’रेका हुन । ‘मुनामदन–२’ गीत’को पुरा भि’डियो हेर्न तल क्लिक गर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?