मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“दिनपर्ती दिन नेता लखेटिदै”फेरी लखेटिए नेता ,जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा ल,खेटियो

” जनकपुरधाम “। जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार का’लो झ’ण्डा देखाएका छन् ।

“संसद वि’घटनविरु’द्व प्र’दर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् ।

“कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मु’र्दावाद, श’हीदको भावनासँग खे’लबाड गर्न पाइँदैनजस्ता ना’रा समेत लगाएका छन् ।

“जसपाले रेल्वे स्टेशनमा संसद वि’घटनविरु’द्व आयोजना गरेको वि’रोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।

“चुनावभन्दा अघि श’हीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् अनलाइन खबर बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?