मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“एकैछिनम ७० लाख स’खाप भएपछि बाउ,छोरा रुदै मिडियामा”

“गुल्मी । गुल्मीका एक व्यावसायिक युवा सौभाग्य शाहको बाख्राको खोरमा आ’ग’ज’नि भएको छ । सौभाग्य शाहले विदेशलाई त्या’गेर स्वेदश मै केही गर्ने उद्येश्यले व्यावसायिक रुपमा बाख्रा पालन गरेका थिए ।

“उनले आफ्नै देशमा केही गर्ने सोंचका साथ आफुलाई बाख्राको गोठालो बनाएका थिए । तर उनको यो कामलाई एकैछिनमा ख’रानी ब’नाईएको छ । उनको बाख्राको फर्मममा आ’गो ल’गा’ई’एको छ । आ’गो कस्ले ल’गायो यो अझैं पत्ता लाग्न सकेको छैन ।

“तर आ’गो’ले सौभाग्यको बाख्रा फर्म ज’ले’र पु’र्ण रुपमा न’ष्ट भएको छ । बाख्रा पालनबाट मनग्य आम्दानी गरेर आफ्ना गाउँका युवाहरुलाई केही रोजगारी दिने सौभाग्यको सपना बाख्राको खोर झैं ड’ढे’र च’क’ना’चुर भएको छ ।

“घरको तलपट्टी बनाईएको बाख्राको खोरमा राति सुतिरहेका सौभाग्य र उनका परिवारलाई पे’ट्रो’लको ग’न्ध आएपछि उनीहरु केको ग’न्ध हो भनेर बाहीर निस्किंदा तल रहेको बाख्राको खो’रमा आ’गो’ द’न्कि रहेको थियो । त्यो दृश्य देखेर ‘अ’त्ता’लिदै सौभाग्य र उनका परिवार तल झ’र्दाझ’र्दै सबै न’ष्ट भईसकेको थियो ।

“सौभाग्य वडा अध्यक्षका छोरा पनि हुन् । उनले बाख्राको खोरमा आ’गो ला’गेको थाहा पाएर दौ’डिंदै खोरको ढोका खोल्दा आगोको ल’प्कोले उनको मुखको एकापट्टीको भाग स’मेत ड’ढा’एको छ । उनका सबै सपना उनैको आखाँ अगाडी ज’ले’र न’ष्ट त भयो भयो साथै उनी आफु पनि ज’ले’का छन् ।

“आफ्नै आखाँ अगाडी बोल्न नसक्ने ती अबोध जनावरले छ’टप’टिदै प्रा’ण त्या’गे’को दृश्यले सौभाग्यलाई निकै नै पि’रोलेको छ । यो पि’डा यतिबेला जति सौभाग्यलाई छ उत्ति नै उनका सबै परिवारलाई पनि छ ।

“भिडियोसहित”हेर्नुस् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?