मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“संविधान`विद् आचार्यले लेखे”‘चा टु का र’ र ‘ल`म्पट’हरुले प्रधानमन्त्रीलाई स्वविवे`क प्रयोग गर्न` नदिँदा दुःख’ भोग्दैछौँ””

1 min read

“काठमाडौँ– संविधानिवद भिमार्जुन आचार्यले प्रधानमन्त्रीलाई आफ्नो विवेक अनुसार, चल्न नदिँदाको परिणाम आज मुलुकले भोगिरहेको बताएका छन् ।

“उनले संसद विघटनको कदममाथि असहमति रहेपनि भारतीय मिडियाका लागि ,प्रधानमन्त्रीले दिएको अन्तर्वार्ता गर्व गर्न लायक रहेको बताएका छन् ।

“‘कानून र संविधानमाथि ओली र वहाँको सरकारले गरेका तमाम ह,र्क तमाथि मेरा असहमति छन। तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय मिडियाका लागि दिनु भएको अन्तर्वार्ताको म उच्च सम्मान गर्छु’, उनले फेसबुकमा लेखेका छन् , ‘देशको सा,र्वभौमिकता र स्वाधीनताको सम्मान र प्रतिरक्षा गर्नु हरेक नागरिक र राज्यका पदाधिकारीको कर्तव्य हो । प्रधानमन्त्रीले अन्तर्वार्तामार्फत यो कर्तव्य पूर्णरुपमा पालना गर्नु भएको छ ।’

“उनले अरूको उस्काहटमा ,नलागेर कानून-संविधान र आफ्नो विवेक अनुसार, प्रधानमन्त्री चलेको भए अथाव उनलाई चल्न दिइएको भए मुलुकले उनीमाथि सधैँ गर्व गर्न सक्ने उल्लेख गरेका छन् ।

“उनले लेखेका छन्, ‘वहाँ निकटस्थ कतिपय चा,टु,कार र ल,म्पटहरूले ( यो देशको प्रगती र समृद्धिका वा,ध,क ) वहाँलाई कानून र वि,वेक अनुसार चल्न दिएनन् । जसको sufferer आज स्वयम् प्रधानमन्त्री र सिंगो मुलुक हुन पुगेको छ । जय देश ।’

“उनले फेसबुकमा यस्तो लेखेका छन्-

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?